Feb 4, 2013

के तपाईको मोबाईलमा Opera Mini सपोर्ट गर्छ तर नेपाली Font लाई Read गर्दैन ?


यदि Opera Mini लाई नेपाली Font Read गर्ने बनाउन चाहानुहुन्छ भने तलका Steps हरु Follow गर्नुहोस ।

»» Opera को address bar मा config: लेखेर ok गर्नुहोस ।

»» त्यसपछि Opera configuration पेज खुल्नेछ ।

»» त्यस पेजको अन्तिमतिर “Use Bitmap fonts for complex scripts” भन्ने option देख्नुहुनेछ ।

»» त्यसलाई No बाट Yes बनाईदिनुस र save गर्नुहोस ।

»» अब Opera Mini ले नेपाली font Read गर्नेछ ।

No comments:

Post a Comment